Home » 2017 » November » 12

Daily Archives: 2017-11-12

सर्पोट माइक्रोफाइनान्सले २९ करोड कर्जा लगानी, २१ लाख रुपैयाँ नोक्सानमा

काठमाडौं, २६ कात्तिक । चालु आवको पहिलो त्रैमासमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था २१ लाख रुपैयाँले नोक्सानमा रहेको छ । कात्तिकमा प्राथमिक सेयर निष्कासन र बाँडफाँट गरेको कम्पनीको पुँजी उपलब्धतासँगै आगामी त्रैमासहरुमा नाफा बढ्न सक्ने देखिन्छ । कम्पनीको प्रोभिजनिङ बढेर ३८ लाख पुगेपछि सञ्चालन नोक्सन भएको छ । कम्पनी २९ लाख ३३ हजार सञ्चालनमा नोक्सानमा रहेको छ । कम्पनीमा खराब कर्जाको अंश केही ...

Read More »

रक व्याण्ड एल्वाट्रोस देश दौडाहामा

नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ । रुस्लान वेभ रक टुर २०१७ नाम दिइएको उक्त कार्यक्रम कार्तिक २५ गते पब्लिक ग्राउण्ड धरानबाट सुरु भएको थियो। रुस्लानको रक यात्रा को दोस्रो श्रृङखला कार्तिक २७ गते क्याम्पाचौर चितवन पुग्नेछ भने कार्तिक २८ गते एन्फा स्टेडिएम बुटवलमा रक गर्ने छ । यसैगरी कार्तिक ३० गते प्रर्दशनी केन्द्र पोखरा हुादै मंसिर ३ ...

Read More »

पानीको कमि भएपछि कस्तो लक्षण देखिन्छ जनिराखौ

२६, कार्तिक  ।  टाउको साह्रो गरी दुख्छ : टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ । केही खानासाथ तत्काल भोक लाग्छ : बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको ...

Read More »

यात्रुबाहक बस दुर्घटनामा ३ जनाकाे ज्यान गयो

काठमाडौं,२६ कात्तिक । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाकाे ज्यान गएकाे छ भने ३२ जना घाइते भएका छन् । मृतक तीनै जना महिला हुन् । प्रहरीका अनुसार,  मृतक ३ जनामध्ये शिवनाथ नगरपालिका, बैतडीकी ६४ वर्षीय भुन्टीदेवी चन्दको मात्रै पहिचान खुलेको छ । दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको ...

Read More »

आफ्नै बाबुको हातबाट मारीएका अभागी छोरि नातिनी

रोल्पा,२६ कार्तिक ।  जिन्दगीमा मानिसले जे कुरा कल्पनासम्म गर्दैन त्यही आइपरेपछि सबै मानिसको हंशले ठाउँ छोड्छ । रोल्पामा आफ्नै बाबुको हातबाट छोरी र दुई नातिनीको हत्या भएको घटनाले आम नेपालीलाई त्रसित बनाएको छ । रोल्पा नगरपालिका ७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको शुक्रबार बेलुका हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीका ...

Read More »