Home » मनोरंजन » अन्जु पन्तको आँशुले बाटो गीत सार्वजनिक

अन्जु पन्तको आँशुले बाटो गीत सार्वजनिक

काठमाडौँ,२५ कार्तिक  । आर अडियो म्यूजिक प्रा.लिको उत्पादनमा रहेको ‘आँशुले बाटो …..’बोलको गीत यहि आउदो कार्तिक २४ गते शुक्रबार YouTube मार्फत सार्बजानिक भएको  थियो ।  चर्चित मोडेल शंकर बानिया र सुमिना द्वारा अभिनित सो गीत सार्बजनिक हुनु अघि नै गित मार्फत निकै चर्चा बटुल्न सफल भइसकेको  छ । दिनेशराज पुरीको रचनामा रहेको  निकै नै मन छुने  गीतमा अन्जु पन्तको स्वर दिएकी छिन  । उक्त गीतको संगीत संगीतकार रमेशराज भट्टराईले गरनुभएको छ भने म्युजिक भिडियो निर्देशन  दिपेन्द्र तिमिल्सिनाले गरनुभएको छ । त्रिपक्षिय प्रेममा आधारित उक्त गीतको भिडियो निकै दर्दनाक भएको बुझिएको छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

दीपिका पादुकोण र आलिया भट्ट बीच एक-अर्काको प्रशंसा

बलिउडका नायिकाहरुबीच आपसी सम्वन्ध त्यति राम्रो छैन । कसैको फिल्म खोसेको निहुँमा त कसैको व्वाइफ्रेण्ड ...