काठमाडौँ,२५ कार्तिक । आर अडियो म्यूजिक प्रा.लिको उत्पादनमा रहेको ‘आँशुले बाटो …..’बोलको गीत यहि आउदो कार्तिक २४ गते शुक्रबार YouTube मार्फत सार्बजानिक भएको थियो । चर्चित मोडेल शंकर बानिया र सुमिना द्वारा अभिनित सो गीत सार्बजनिक हुनु अघि नै गित मार्फत निकै चर्चा बटुल्न सफल भइसकेको छ । दिनेशराज पुरीको रचनामा रहेको निकै नै मन छुने गीतमा अन्जु पन्तको स्वर दिएकी छिन । उक्त गीतको संगीत संगीतकार रमेशराज भट्टराईले गरनुभएको छ भने म्युजिक भिडियो निर्देशन दिपेन्द्र तिमिल्सिनाले गरनुभएको छ । त्रिपक्षिय प्रेममा आधारित उक्त गीतको भिडियो निकै दर्दनाक भएको बुझिएको छ ।
