Home » 2017 » November » 11

Daily Archives: 2017-11-11

यी खाना, निर्धक्क सेवन गर्न सकिन्छ

शारीरिक स्वस्थ्यको कुरा गर्दा खानपान प्रमुख रुपमा जोडिन्छ । खाना स्वस्थ्य, सन्तुलित भयो भने शरीर पनि निरोगी हुन्छ । अक्सर हामी स्वस्थ्य रहनका लागि के खाने, के नखाने भनेर चर्चा गरिरहेका हुन्छौं । र, यस्तो अवस्थामा हामीसँग नखाने खानेकुराको सूची लामो हुनसक्छ । यद्यपी यसरी कटौती गरिएका कति खानेकुरा बेफाइदाजनक नहुन सक्छन् । त्यसैले यहाँ केही खानेकुराको सूची दिइएको छ, ...

Read More »

वामगठबन्धन षड्यन्त्र र लोकतन्त्र विरोध हो : शेरबहादुर देउवा

नेपाली काँग्रेस

 ताप्लेजुङ, २५ कात्तिक ।  ताप्लेजुङबाट कांग्रेसको चुनावी अभियान सुरु गरेका प्रधानमन्त्री शेरबहादुर देउवा वाम गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएको छ । उहाँले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई ‘कम्युनिष्ट गठबन्धन’ भन्दै उहाँले यो लोकतन्त्र, जनता र संघीयता विरुद्ध नै भएको दाबी गरनुभयो । ताप्लेजुङको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले कांग्रेस भन्नु र लोकतन्त्र भन्नु एउटै भएको दाबी ...

Read More »

मधुमेहका रोगीहरुले खानपान कसरी गर्ने, ध्यान दिनुपर्ने कुराहरु

शरीरको रगतमा चिनीको मात्रा चाहिने भन्दा धेरै भयो भने त्यो रोगलाई मधुमेह रोग भनिन्छ । यो रोग एकपटक लागेपछि पुरा निको हुँदैन तर लगभग ५० प्रतिशत नयाँ मधुमेहका केसहरु खानाबाटै नियन्त्रण गर्न सकिन्छ र ५० प्रतिशत रोगीलाई औषधि या ईन्सुलिनको आवश्यकता पर्दछ । मधुमेहका रोगीले खानपानको साथसाथै शारीरिक व्यायमलाई पनि संगसंगै नियमितता दिनुपर्छ जसले रगतमा चिनीको मात्रा सन्तुलन राख्न सहयोग ...

Read More »

फ्यान बाट नै तनाव

 २५,कार्तिक । कलाकारहरू आफ्नो सम्पत्ति भनेकै फ्यान हुन् भन्ने गर्छन् । बलिउड अभिनेता वरुण धवनचाहिँ आजकल यसो भन्न सक्दैनन् । उनी फ्यानविरुद्ध नै मुद्दा हाल्न बाध्य भएका छन् । यसै साता उनले एक युवतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।  युवतीले ह्वाट्स एपमा बग्रेल्ती म्यासेज पठाएर हैरान लगाएको र जथाभावी लेख्न थालेपछि आफूले उनलाई ब्लक गरेको वरुणको भनाइ छ । पछिल्लो पटक ...

Read More »

दैलेख दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको

 दैलेख,२५ कार्तिक । सुर्खेतबाट दैलेख आउँदै गरेको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दैलेखको गुरास गाउँपालिका वडा नं. ४ सियाकोटमा शुक्रबार राति भएको दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २ जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरीले कार्यलयले जनाएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ ...

Read More »

केपी ओली : एमाले र माओवादी केन्द्रबीचको एकता कसैले रोक्न सक्दैन

झापा, काँकडभिट्टा,२५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताउनुभयो । नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि काँग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ’ ...

Read More »

केरालाई स्वस्थ फल मानिन्छ धेरै सेवन गर्दा नोक्सान पुर्याउन पनि सक्छ

केरालाई स्वस्थ फल मानिन्छ । यसमा पोटाशियम, म्याग्नेशियम, भिटामिन B6 जस्ता स्वस्थ न्यूट्रीएन्ट्स हुन्छ तरपनि धेरै केराको सेवनले नोक्सान पनि हुनसक्छ । चिकित्सकका अनुसार,एक सामान्य व्यक्तिको लागि दिनहुँ २/३ केरा खानु स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ तर अधिक केराको सेवन गर्दा नोक्सान हुनसक्छ । केरामा पाईने शुगर, कार्बोहाइड्रेट्स जस्ता तत्व धेरै सेवन गर्दा नोक्सान पुर्याउन सक्छ । यस्ता विभिन्न स्वास्थ्य ...

Read More »

डकर्मीहरुका लागि भवन निर्माण’ सम्बन्धी एक हप्ते तालीम

पाल्पा,२५ कात्तिक । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकामा डकर्मीहरुका लागि ‘भूकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माण’ सम्बन्धी एक हप्ते तालीम शुरु भएको छ । नयाँ घर तथा भवन बनाउने क्रम बढ्दै जाँदा स्थानीयस्तरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले सञ्चालित उक्त तालीममा २७ जनाको सहभागिता रहेको छ । सो गाउँपालिकाद्वारा आयोजित उक्त तालीम ३० गतेसम्म सञ्चालन हुनेछ । तालीमको सहजीकरण इन्जिनियर छविलाल ...

Read More »

अन्जु पन्तको आँशुले बाटो गीत सार्वजनिक

काठमाडौँ,२५ कार्तिक  । आर अडियो म्यूजिक प्रा.लिको उत्पादनमा रहेको ‘आँशुले बाटो …..’बोलको गीत यहि आउदो कार्तिक २४ गते शुक्रबार YouTube मार्फत सार्बजानिक भएको  थियो ।  चर्चित मोडेल शंकर बानिया र सुमिना द्वारा अभिनित सो गीत सार्बजनिक हुनु अघि नै गित मार्फत निकै चर्चा बटुल्न सफल भइसकेको  छ । दिनेशराज पुरीको रचनामा रहेको  निकै नै मन छुने  गीतमा अन्जु पन्तको स्वर दिएकी छिन  ...

Read More »

झलनाथ खनाल : वाम गठबन्धनले बहुमत ल्याएर मुलुकलाई निकास

इलाम, २५ कात्तिकः नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताउनुभएको छ । इलामको लक्ष्मीपुरस्थित दाहालटारमा आज बिहान कार्यकर्तासँगको भेटघाटमा उहाँले भन्नुभयो—“अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन् ।” इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता खनालले मुलुकमा ...

Read More »