Home » 2017 » November » 10

Daily Archives: 2017-11-10

कसरी बढाउने तौल ?

तर, सबैको चिन्ता मोटोपन घटाउने मात्र छैन । कतिपयलाई तौल बढाउनुपर्ने अवस्था पनि छ । वाध्यता पनि । भनिन्छ, तौल घटाउन जति गाह्रो छ, उत्ति नै सजिलो त, तौल बढाउन । तर, भुक्तभोगीहरु यसमा सहमत छैनन् । उनीहरु भनिरहेका हुन्छन्, ‘यसो गर्दा पनि तौल बढेन । हाम्रो उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ । जस्तो कि पाँच फिट पाँच इन्च अग्ला ...

Read More »

ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं, २४ कात्तिक । विदेश पठाएर आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने कन्सल्टेन्सीका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–७, मित्रपार्कमा रहेको एक्सावाइ इन्टरनेस्नल कन्सल्टेन्सीका सञ्चालक सप्तरीको विष्णुपुर घर भएका ३० वर्षीय अशोकुमार यादव र रौतहटको विजयापुर–५ की ३८ वर्षीय ईश्वरी शिवभक्ति यादव । उनीहरुले ४ जना व्यक्तिलाई क्यानडा, टर्की, मकाउ लगायतका देशमा पठाउने भन्दै प्रतिव्यक्ति ...

Read More »

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा विधेयक जारी मेडिकल कलेज खोल्ने मापदण्डमा कडाइ

काठमाडौँ,२४ कार्तिक ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बहुचर्चित तथा बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयकलाई अनुमोदन गरनुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार राष्ट्रपति भण्डारीले कार्तिक ६ गते मन्त्रिपरिषदले अध्यादेशका रुपमा पारित गरी पठाएको चिकित्सा शिक्षा विधेयकलाई शुक्रबार अनुमोदन गरनुभएको हो । विधेयकको मस्यौदा तयारी समितिमा सहभागी कानुन व्यवसायी ओमप्रकाश अर्यालका अनुसार विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज, विस्तारित कार्यक्रम र प्रतिष्ठानसमेत ...

Read More »

‘मिस यूनिभर्स’मा नग्माले लगाउने भेषभुषा

काठमाडौँ,२४ कार्तिक । मिस नेपाल २०१२’मा ‘मिस अर्थ नेपाल’को उपाधि जित्न सफल नग्मा श्रेष्ठले यो बर्ष अमेरिकाको लस भेगसमा आयोजना हुन लागेको ६६ औं ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने  । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नग्माले ‘मिस यूनिभर्स’मा सहभागी हुँदा लगाउने भेषभुषाका केहि अंशहरु प्रस्तुत गरनुभएको छ । द हिडन ट्रेजरले आयोजना गरेको ‘मिस यूनिभर्स’को पत्रकार सम्मेलनमा नग्माले यो ...

Read More »

माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डको घरदैलो अभियान सुरु

चितवन,२४ कात्तिक। चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार, माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले घरदैलो अभियान सुरू गरेका छन् । घरदैलो कार्यक्रममा प्रचण्डलार्इ स्वागत गर्दै मतदाताले विकासको अपेक्षा गर्दै छिट्टै प्रतिबद्धताहरू पूरा गर्न अाग्रह गरेका थिए । शुक्रबार बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान सुरु गरेका प्रचण्डलार्इ स्थानीय मतदाताले भत्किएको बाटो देखाउँदै छिट्टै बनाइदिन अाग्रह गरे। घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन ...

Read More »

भान्साकोठामा के के गल्ती हुनु हुदैन, पढ्नुस्:

भान्छाकोठा घरको सबैभन्दा खास ठाँउ मध्येको एक हो किनकी यहि ठाउँ घरको वास्तु अनि मानिसको स्वास्थ्यसंग जोडिएको हुन्छ । भान्साकोठालाई लिएर निकै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। ध्यान नदिँदा घर परिवारका सदस्यको लागि गरिबी अनि समाजमा अपमानको कारण बन्न सक्छ। गल्ती १: भान्साकोठा भित्र मन्दिर हुनु जहाँ भान्साकोठाको भित्र मन्दिर वा पूजास्थल राखिन्छ, त्यहाँ बस्ने मानिसको दिमाग सदैव रिसले बास ...

Read More »

विदेश जान तयारी युवालाई निःशुल्क सीपमूलक तालिम

काठमाडौं,  २४ कात्तिक ।  आफूलाई सजिलो होस् भन्ने चाहानुहुन्छ भने सरकारले निःशुल्क दिने सीपमूलक तालिम लिएर विदेश जान सक्नुहुन्छ । हातमा कुनै सीप नभए पनि विदेश जाने तयारीमा हुनुहुन्छ ? केही समय पर्खनुस्, सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेश जान चाहाने युवालाई विभिन्न १३ किसिमका सीपमूलक तालिम ...

Read More »

मोटरसाइकलको पेट्रोल चोर बाँदर

मानिस चोर त सुनेकै थियौ ।  जनावरहरु पनि अनौठो आनीबानीका हुँदा रहेछन् । यस्तै अनौठो बाँदर हालै भारतको हरियाणास्थित पानीपतको एक बजारमा हालै देखा परेको छ । यो बाँदर पेट्रोल चोर बाँदर हो । यसले स्थानीय व्यस्त बजारको पार्किङहरुमा पार्क गरिएका मोटरसाइकलबाट पेट्रोल चोरेर पिउने गरेको छ । मोटरसाइकल ठड्याएको ठाउँमा गएर उसले बाइकको इन्धन पाइप दाँतले टोकेर प्वाल पार्दछ । त्यसपछि ...

Read More »

यस्ता लक्षण देखिन्छ भने एपेन्डिसाइटिस हुनसक्छ

कति यस्ता समस्या हुन्छ, जसको समयमा उपचार भएन भने त्यसले गंभिर रुप लिन्छ । जस्तो कि एपेन्डिसाइटिस । यो यस्तो रोग हो, जसमा एपेन्डिक्स सुन्निन्छ । यसको सहि समयमा उपचार गर्नुपर्छ । उपचार गरेमा सजिलै निको हुन्छ । तर, लापरबाही गरियो भने, त्यसले निकै जटिल समस्या निम्त्याउन सक्छ । एपेन्डिसाइटिस भएको सजिलै थाहा हुन्न । यसको पहिचान गर्न किनपनि गाह्रो ...

Read More »

३ राउण्ड गोली सहित दूई जना पक्राउ

जनकपुर, २४ कात्तिक । जिल्ला प्रहरी कार्यालय धनुषाले ३ राउण्ड गोली सहित पाँच जनालाई पक्राउ गरेको छ । सबैला नगरपालिका-८ स्थित ठूला गाउँमा अवैध हतियार ल्याउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध शाखाको टोलीले एक थान कटुवा पेस्तो र एसएलआरमा लाग्ने ३ राउण्ड गोली सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका-८ का सकुर ...

Read More »