रोनाल्डोले आफूले सधै मेसीलाई पछि पार्ने दाबी गरेको भोलिपल्टै मेसीले रोनाल्डो विश्व फुटबलबाट सकिएको जवाफ दिएका छन् । बार्सिलोनाका स्टार लिओनेल मेसीले आफ्नो तुलना अब रोनाल्डोसँग हुनै नसक्ने दाबी गर्दै यस्तो आलोचना गरेका हुन् । यो सिजनमा लिगका सुरूका चार खेल प्रतिबन्धका कारण गुमाएका रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन्। मेसीले भने १२ गोल गरिसकेका छन् ।

रोनाल्डोले आफूले सधै मेसीलाई पछि पार्ने दाबी गरेको भोलिपल्टै मेसीले रोनाल्डो विश्व फुटबलबाट सकिएको जवाफ दिएका छन् । बार्सिलोनाका स्टार लिओनेल मेरोनाल्डोले आफूले सधै मेसीलाई पछि पार्ने दाबी गरेको भोलिपल्टै मेसीले रोनाल्डो विश्व फुटबलबाट सकिएको जवाफ दिएका छन् । बार्सिलोनाका स्टार लिओनेल मेसीले आफ्नो तुलना अब रोनाल्डोसँग हुनै नसक्ने दाबी गर्दै यस्तो आलोचना गरेका हुन् ।

यो सिजनमा लिगका सुरूका चार खेल प्रतिबन्धका कारण गुमाएका रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन्। मेसीले भने १२ गोल गरिसकेका छन् । स्पेनिस मिडियाले मेसीलाई उद्धृत गर्दै भनेका छन्, ‘रोनाल्डो अब आफ्नो पुरानो जादुयी फर्ममा फर्किन सक्दैनन् । विश्व फुटबल अब म सँगै घुमिरहन्छ ।

समाचारमा जनाइए अनुसार मेसीले रोनाल्डोका दिन अब सकिएको भन्दै फर्ममा फर्कन नसक्ने दाबी प्रस्तुत गरेका हुन् । उनले अब रोनाल्डो आफ्नो लागि उ प्रतिस्पर्धी नरहेको दाबी पेश गरेका छन्। रोनाल्डोले गएको महिना मेस्सीलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए। मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर १६ गोल गरिसकेका छन् भने रोनाल्डोले जम्मा ८ गोल मात्र गरेका छन्। सीले आफ्नो तुलना अब रोनाल्डोसँग हुनै नसक्ने दाबी गर्दै यस्तो आलोचना गरेका हुन् ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *