Home » 2017 » November » 07

Daily Archives: 2017-11-07

बन्यो पोखरा थियटर, अभिनय कार्यशालाको तयारी तीब्र

पोखरा, २१ कार्तिक । कला, साहित्य र सङ्गीतको ऊर्वरभूमि पोखरामा बन्न लागेको नाटक घर पोखरा थियटरको निर्माण कार्य सम्पन्न भएको छ । पोखराको गैह्रापाटनमा डेढ रोपनी क्षेत्रफलको जग्गामा बनेको थियटर करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण भएको अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको र भित्री भागमा प्रकाश व्यवस्थापनलगायत केही काम जारी रहेको छ । ...

Read More »

नारायण पुरी को नयाँ शो ‘सुत्रधार’

टेलिजिभनको दुनियाँमा निर्देशक नारायण पुरीले एक नयाँ शो ल्याउने हुनुभएको छ । हिमालय टेलिभिजनबाट प्रशारण हुने शोको नाम ‘सुत्रधार’ राखिएको छ । उहाँले संचालन गरेको शो ‘जीवनसाथी’ पनि चर्चित मानिन्छ । पुरीले संचालन गर्न लागेको नयाँ शो कात्तिक २९ गते वुधबारदेखि बेलुकी ७ बजे हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । सुदिप खनालले निर्देशन गर्न लागेको यो शोमा राजेश ढकालको लेखन रहनेछ ...

Read More »

घूस मागेको आरोपमा इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग आयोगले पक्राउ

रौतहट, २१ कात्तिक   ।  ठेकेदार सँग घूस मागेको भन्दै जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले हेल्थ असिस्टेन्ट झालाई एक लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । जिल्ला अस्पताल गौरमा मरम्मत तथा रंङ्गरोगनको ठेक्का लिएका  एक ठेकेदारसँग झालेे रकम लिएका थिए । जापनीज सँस्था कोइकाले समेतले लगानी ...

Read More »

नोभेम्बर २३ तारिक फुकुओकामा ऐश्वर्य

ऐश्वर्य

नोभेम्बर २३ तारिक फुकुओकामा ऐश्वर्य, ७ नोभेम्बर फुकुओका जापान, भर्खरै मात्र नेपालमा छठ पर्वको अवसर परेर रिलिज भएको नेपाली चलचित्र क्षेत्रका चर्चित नायक रमेश उप्रेतीको कमिंग ब्याक चलचित्र ऐश्वर्य अब फुकुओकामा पनि प्रदर्शनमा आउने भएकोछ। फुकुओका नेपाल सोसाइटीको आयोजनामा प्रदर्शन हुने उत्त चलचित्र यही नोभेम्बर २३ तारिक साँझ ६ बजेबाट फुकुओकाको हरेकजसो कार्यक्रम हुने स्थान चिउओ सिमिन सेन्टर आकासाकामा हुने ...

Read More »

जिल्ला जिल्लामा गएर मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण

काठमाडौं, २१ कात्तिक  ।  आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई क्षेत्रीयस्तरको प्रशिक्षण सुरु भएको छ । क्षेत्रीयस्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यहाँ खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिने छन् । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आज आयोजित ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन ...

Read More »

दम रोगीका लागि निकै कठिन जाडो मौसम के गर्ने त !

जाडो बढ्दैछ र यो मौसम दम रोगीका लागि निकै कठिन हुनेगर्छ । दम, स्वासप्रश्वास सम्बन्धी समस्या हो । दम रोगीलाई श्वास फेर्नमा कठिनाई हुने गर्छ । कतिसम्म भने, सामान्य हिँडडुल गर्दा पनि सास बढ्छ । घ्यारघ्यार हुने, छाति दुख्ने र खोकीको समस्या पनि हुन्छ । यस्तो समस्या बृद्धबृद्धालाई मात्र होइन, साना बच्चालाई समेत हुन्छ । खानपानले पनि दम ? धुमपान गर्नेलाई ...

Read More »

सिन्धुपाल्चोकका भूकम्पपिडितहरु को आ-आफ्नै माग भोट का लागी

सिन्धुपाल्चोक, २१ कात्तिक । बतासे–२ की ७८ वर्षीया मनकुमारी विक बेसहारा हुनुहुन्छ साथ त थिएन नै प्रकृतिले पनि ठग्यो । विसं २०७२ को गोरखा भूकम्पले सम्पत्तिको नाउँमा रहेको एउटा छाप्रो घर पनि ध्वस्त बनाइदियो । तर उनले घर ठड्याउने आश अझै मारनुभएको छैन् । त्यसैले घर बनाउन सहारा दिने उम्मेदवारलाई आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा भोट ...

Read More »

हात जोर्दै जनतासँग भोट माग्दै नारायणीकाजी श्रेष्ठ

गोरखा, २१ कार्तिक ।   नेता जब चुनाव लाग्छ तब जनता सम्झिन्छन् । अहिले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले नेताको व्इस्तता बढेको छ । १० वर्षसम्म सत्ताका लचकदार कुर्सी र चिल्ला गाडीमा सानको जीवन बिताएका नेता यत्तिबेला गाउँगाउँमा गरिब जनताका घरमा पुगेर हात जो्दैहुनुहुन्छ  । त्यही शैलीमा केही दिनयता माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखाको सुलिकोट गाउँ पालिका ४ रन्चोकमा घरदैलो कार्यक्रममा ...

Read More »

कृषकलाई धान थन्क्याउने बाली लगाउने चटारो, नेताहरु गाउँघरमा डुल्न थालिसके

तेह्रथुम, २१ कात्तिक । आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन् । मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन दलका कार्यकर्तालाई भ्याईनभ्याई छ । उनीहरु प्रचारप्रसारका लागि घरदैलोसम्म पुग्न थालिसकेका छन् । जिल्लाका मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवार र जिल्लाका नेता पनि प्रचारप्रसारका लागि गाउँ पसेका ...

Read More »

‘बाहुबली कि अनुष्का शेट्ठी

हिन्दी चलचित्र ‘बाहुबली’मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् हुनुहुन्छ। चलचित्रमा आउनु अघि उहाँको नाम स्विटी थियो । उहाँको नाम मात्रै नभएर मान्छे पनि स्विटी नै हुनुहुन्छ । उहाँले आफ्नो सिनियर ड्राइभरलाई १२ लाख मुल्य बराबरको कार उपहार दिनुभएको थियो। १४० करोड सम्पत्तिको मालिक्नी अनुष्का हैदराबादको पास क्षेत्रमा जुबली हिल्समा बसोबास गर्नुहुन्छ। उहाँले अहिले एउटा चलचित्रमा काम गरेवापत ...

Read More »