Home » 2017 » November » 04

Daily Archives: 2017-11-04

श्रृष्टी र प्रियंका बलिउड चलचित्रमा काम गर्न लागेको खबर गलत कि सहि

केही दिनयता नेपाली संचारमाध्यममा नायिका श्रृष्टी श्रेष्ठ र प्रियंका कार्कीले बलिउड चलचित्रका लागि अडिसन दिएको खबर सार्वजनिक भैरहेको छ । श्रृष्टीले बलिउड चलचित्र ‘सन्दिप और पिंकी फरार’बाट डेब्यू गर्न लागेको चर्चा समेत नेपाली मिडियामा आइरहेको थियो । श्रृष्टीले यो चलचित्रमा काम गर्न लागेको खबर गलत भएको बताउनुभयो । उहाँले यो चलचित्रका लागि अडिसन पनि नदिएको बताउनुभयो। श्रृष्टीले सामाजिक संजालबाट आफूले ...

Read More »

जापानको एक कम्पनीले चुरोट पिउने कर्मचारीलाई चुरोट पिउन विदा दिने निर्णय

कामचोर कर्मचारीलाई मध्यनजर गर्दै जापानको एक कम्पनीले गज्जबको योजना ल्याएको छ । चुरोट पिउने बहानामा कार्यालय समयमा पटक पटक बाहिर निस्कने  । यो योजनाबाट धुम्रपानका अम्मलीहरु फिस्स हुनेछन् भने अम्मलीहरु पटक पटक चुरोट पिउन बाहिर निस्किरहँदा उसको काम पनि आफूले गर्नुपरेर दिक्क बनेका चुरोट नपिउने कर्मचारीहरु खुसीले गद्गद् बन्नेछन् । जापानको एक मार्केटिङ कम्पनी पियाला यिंकमा धुम्रपान गर्ने कर्मचारीलाई कार्यालय ...

Read More »

जनताका लागी राजनीति गरेको भन्नेको घिनलाग्दो हर्कत

भोजपुर, १८ कार्तिक । भोजपुरमा विप्लव माओवादीको घिनलाग्दो हर्कत देखाएको छ । जनताका लागी राजनीति गरेको बताउँने नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले हुकुमी शैलीमा नेपाली कांग्रेसका प्रदेश सभ (ख) का उम्मेदवार गोविन्द कार्कीको घर कब्जा गरेर घिन लाग्दो हर्कत देखाएको हो । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’ ले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता गर्न अनुरोध गरेकोमा बेवास्ता ...

Read More »

अनुहारको दाग छिटो हटाउने यस्तो घरेलु उपाय !

सुन्दर तथा आर्कषक अनुहार कसको राजाईमा नपर्ला र ? बिभिन्न महंगो केमीकल युक्त शौन्दर्य प्रशाधनको प्रयोगले भएको अनुहारको शुन्दरता पनि हराएर झन् समस्या भएको आजभोली धेरैको गुनासो सुनिन्छ । हामी यहाँ यस्तो घरेलु बिधि जसको एक दिन बिराएर लगातार एक महिना सम्मको प्रयोगले अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउन निकै सहयोगी सिद्ध हुने बारे चर्चा गर्दैछौं । १. आलु र कागती ...

Read More »

केपी शर्माओली बिराटनगरमा व्यापारीहरुसँग भेटघाट

 बिराटनगर,१८ कात्तिक। एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति बिराटनगरस्थित होटल हेरिसनमा बास बसनुभयो । यो होटलका मालिक एवं उद्योगपति मोतिलाल दुगड एमालेको समानुपातिक सूचीको ८९ औं नम्बरमा परेका उम्मदेवार हुन् । समानुपातिक सूची सार्वजनिक भएकै साँझ दुगडले ओलीलाई आफ्नो होटलमा भोज मात्र नदिई दुगडले ओलीलाई शुक्रबार साँझ बिराटनगरमा प्रतिष्ठित व्यापारीहरुसँग भेटघाट समेत गराउनुभयो । शुक्रबार साँझ सोही होटलमा उद्योग संगठन ...

Read More »

डोटीमा जीप दुर्घटना

डोटी, १८ कार्तिक । डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । दिपायलबाट डोटीको बोगटान गैरहेको से १ ज २६५ नम्बरको जीप डोटीको केआइसिंह गाउँपालिका ३ को देउराडीमा दुर्घटना हुँदा ४ जनाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ । अहिले उद्धारको काम भैरहेको ...

Read More »

चिच्याएर बर माग्ने सत्यवती धार्मिक मेला पर्यटकको ओइरो

पाल्पा, १७ कात्तिक । तिनाउ गाउँपालिका–४, सत्यवतीमा चिच्याएर बर माग्ने धार्मिक मेला शुरु भएको छ । रातको समय चिच्याएर बर माग्दा पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ । सत्यवतीताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा शुरु भएको सत्यवती धार्मिक मेलामा रातीको समयमा चिच्याएर बर माग्नेको अहिले भीड लागेको छ । धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा ...

Read More »

शास्त्र र पुराणमा केही यस्ताआदतहरुको दाबी गरिएको छ

शास्त्र र पुराणहरुमा हाम्रो दैनिक जीवनसँग जोडिएका कही यस्ता आदतहरुको दाबी गरिएको छ, जुन हेर्दा सामान्य लागछ, तर वास्तवमा हामीलाई आउँन लागेको समयको बारेमा । यदि तपाई पनि शास्त्रलाई मान्नुहुन्छ भने तपाईका लागि केही जानकारी निम्न छन् १. कमिला – शास्त्रअनुसार, यदि अचानक घरमा कमिलाले दाना ओसारेको देखे वा ताती देखिएमा, यसले निकट भविष्यमा केही नराम्रो हुने आशंका पैदा गर्ने ...

Read More »

क्योदाई आइ एम इ ले गर्यो पहिलो बोनस क्याम्पेनको नतिजा सार्बजनिक

बोनस क्याम्पेनको नतिजा सार्बजनिक

क्योदाई आइ एम इ ले गर्यो पहिलो बोनस क्याम्पेनको नतिजा सार्बजनिक नोभेम्बर ४ फुकुओका जापान, क्योदाई आइ एम इ को अक्टुबर महिनाको बोनस क्याम्पेनको नतिजा सार्बजनिक भएको छ आइएमइ ग्राहक बोनस पोइन्ट योजना अन्तर्गत अक्टुबर महिनाका लागि भएको लक्कीड्र मार्फत विजेताहरु निम्न अनुसार रहेका छन । गत बर्ष अगाडि सम्म राम्रो कारोबार गरेर छाडेका ग्राहकलाई पुन सेवा प्रती आकर्षित गराउन, ...

Read More »

गोरखाको सिरानचोक गाउँपालिका–८ ट्याक्टर दुर्घटना

गोरखा, १८ कात्तिक। गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारीस्थित फिनामटारमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा अजिरकोट गाउँपालिका–४ सिरानडाँडाका ४५ वर्षीय सुकबहादुर तामाङ र सिरानचोक गाउँपालिका–५ डिस्काका १३ वर्षीय अमोल बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिकको घटनास्थलमै ज्यान गएको थियो भने तामाङको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा ज्यान गएको ...

Read More »