पोखरा,१७कार्तिक। पोखराको पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कजेलमा उपचाररत बिरामीको ज्यान गएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउपालिका–१ की गिता अर्यालको उपचारका क्रममा ज्यान गएको हो । मृतकका आफन्तहरुले विरोध गर्दा गण्डकी मेकेडिकल कजेल तनाब ग्रस्त बनेको छ । विस्तृत विवरण हाउन बाँकी रहेको छ ।
