पोखरा,१७कार्तिक। पोखराको पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कजेलमा उपचाररत बिरामीको ज्यान गएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउपालिका–१ की गिता अर्यालको उपचारका क्रममा ज्यान गएको हो । मृतकका आफन्तहरुले विरोध गर्दा गण्डकी मेकेडिकल कजेल तनाब ग्रस्त बनेको छ । विस्तृत विवरण हाउन बाँकी रहेको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *