Home » मनोरंजन » प्रसिद्ध गायक शिव परियार अमेरिकाको डीसीमा दर्शकलाई नचाउदै

प्रसिद्ध गायक शिव परियार अमेरिकाको डीसीमा दर्शकलाई नचाउदै

 न्यूयोर्क,२ नोभेम्बर। नेपालका प्रसिद्ध गायक शिव परियारलेमहानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाउनुभएको छ। उहाँले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाउनुभयो।

उहाँले जुन जुन गीत गाउनुभयो हरेकमा गीत को बारेमा संक्षेपमा जानकारी गराउनुभएको थियो । साथै गीतले के भन्न खोजेको र परिस्थितिको बारेमा अर्थ लगाई गीत गाउदा दर्शकले अझ रमाइलो गरनुभएको थियो । अन्य स्थानीय कलाकारहरुको गीत र नृत्य प्रस्तुति रहेता पनि उहाँको मुख्य प्रस्तुति हेर्न दर्शक तथा प्रशंसक आएका थिए ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...