Home » 2017 » November » 02

Daily Archives: 2017-11-02

कपाल र्झनबाट रोक्नका लागि के गर्ने

धेरै युवायुवतीको टाउको दुखाईको विषय हो, कपाल झर्नु । त्यही कारण उनीहरु कपाल र्झनबाट रोक्नका लागि अनेक यत्न गरिरहेका हुन्छन् । खासगरी महिलाहरु यसबाट बढी पीडित हुने गर्छन् । कपाल र्झनबाट कसरी रोक्ने भनेर बुझ्नुअघि कपाल किन र्झछ भन्ने कुरा बुझ्नुपर्छ । यसका अनेक कारण हुनसक्छ । कपाललाई मजबुत बनाउने प्रमुख तत्व भनेको मानिसको जीन्स नै हो । यद्यपि कयौं बाहिरी ...

Read More »

‘सत्रु गते’मा हरिवंश आचार्य र दीपाश्री निरौला

विरगञ्जमा केही दिन अगाडिदेखि मात्र छायांकन सुरु भएको चलचित्र ‘सत्रु गते’मा कलाकारद्धय हरिवंश आचार्य र दीपाश्री निरौलाले जोडी वाधेका छन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भैरहेको यो चलचित्रको सेटबाट दीपा र हरिवंशको गेटअप बाहिरिएको छ । डार्क कमेडी जनरामा निर्माण भैरहेको चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रलाई मह ...

Read More »

राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता

काठमाडौँ, १६ कात्तिक । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४० बजेको साइतमा मगवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेससँग गठबन्ध गरिएपनि आफ्नो साइत १२ः४० मा परेकोले आफूले पहिले नै उम्मेदवारी दर्ता गर्नु परेको अध्यक्ष थापाले बताउनुभयो। उम्मेदवारी दर्तापछि बोल्दै थापाले झापा-३ बाहेक ...

Read More »

बादललाई राष्ट्रिय सभा सदस्य बनाउने माओवादीको तयारी

काठमाडौं,१६ कार्तिक। माओवादी केन्द्रले नेता रामबहादुर थापा (बादल)लाई राष्ट्रिय सभा सदस्य बनाउने भएको छ । चितवन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फको उम्मेदवार दावी गरेका बादलाई एमालेले चितवन २ नछाड्ने अडान लिएपछि उहाँलाई माओवादीले नवलपुर १ बाट उम्मेदवार बनाउने भनिएपनि बादलले चितवन बाहेक अन्तबाट चुनाव नलड्ने बताएपछि उहाँको नाम प्रत्यक्ष तर्फका उम्मेदवारहरुको सूचीमा परेन । उहाँले प्रत्यक्ष तर्फ चुनाव लड्ने इच्छा ...

Read More »

कालीगण्डकी नदीमा बेपत्ता युवा अझै फेला पर्न सकेका छैनन्

पाल्पा, १६ कात्तिक।  बुधबारदेखि कालीगण्डकी नदीमा बेपत्ता बनेका एक युवा अझै फेला पर्न सकेका छैनन् । राम्दी प्रहरी चौकी र स्थानीय बासिन्दाले खोजी गरेपनि नदी आसपासको क्षेत्रमा उनी फेला नपरेका हुन् । दुई दिनसम्म शवसमेत नभेटिएपछि आफन्त शोकमा डुबेका छन् । बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा मलामी गएका बेला राम्दीस्थित नदीमा बेपत्ता बनेका हुन् । नदी किनारामा कपडा र ...

Read More »

 मधेसवादी प्रमुख दुई दलले पार्टीको नामबाट मधेस शब्द हटाउदै राष्ट्रिय पार्टीको चित्रण

काठमाडौँ,१६ कार्तिक । नेपाली कांग्रेसको विभाजन भई २००८ सालमा गठन भएको तराई कांग्रसले मधेसवादी राजनीतिको थालनी गर्यो । तर उक्त दल पनि केही बर्षमै समाप्त भयो । लामो समयको अन्तरालपछि २०४६ सालबाट मधेस केन्द्रित दल नेपाल सद्भावना पार्टीको विस्तार भयो । तर अहिले सद्भावना पनि समाप्त भएर सद्भावनाका नेताहरु राष्ट्रिय राजनीतिको दौडमा लागेका छन् । पछिल्लो मधेस आन्दोलनबाट मधेस शब्द राखेरै उपेन्द्र ...

Read More »

मनोनयनकै दिन काभ्रेपलाञ्चोकमा लोकतान्त्रिक गठबन्धन भङ्ग

बनेपा, १६ कात्तिक। काभ्रेपलाञ्चोकमा मनोनयनकै दिन आज लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ । उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जनमत सुरक्षित गर्न भन्दै जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभाको क्षेत्र नं १ मा रेशम लामा र प्रदेशसभातर्फ राजेन्द्र केसी र चन्द्र जिम्वाको उम्मेदवारी निश्चित भएको उल्लेख गर्दै अन्य उम्मेदवारका ...

Read More »

माओवादी केन्द्रका प्रत्यक्ष तर्फका उम्मेदवार (सूचिसहित)

काठमाडौं, १६ कार्तिक। नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । बुधबार ढिला गरी नाम टुंगो लगाएको माओवादीले बिहीबार बिहान नामावली सार्वजनिक गरेको हो । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चनुावको मनोनयन दतर्था आज हुँदै छ । प्रदेश सभा १) ताप्लेजुङ (ख) — टंक आङबुहाङ २) पाँचथर (ख) — इन्द्र आङवो ३) संखुवासभा (क) ...

Read More »

मंसिर १० र २१ गतेका चुनाव नरोकिने

काठमाडौं,१६ कार्तिक । सर्वोच्च अदालतले मंसिर १० र २१ को चुनाव नरोकिने फैसला गरेको छ । सर्वोच्चले मंसिर १० र २१ गतेका लागि निर्धारण गरिएको चुनाव रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । चुनाव सार्ने उद्देश्यसहित विभिन्न माग राखेर परेका छुट्टा छुट्टै ५ वटा मुद्दामा बुधबार भएको एकीकृत सुनुवाइपछि सर्वोच्च अदालतले देश चुनावमा लागि सकेको भन्दै चुनाव रोक्ने आदेश जारी गर्न ...

Read More »

मुख्य दलहरुले उम्मेदवारको नाम टुंगो लगाउन सकेका छैनन्

काठमाडौं,१६ कार्तिक।  दोस्रो चरणको चुनावका लागि अहिले १० बजेदेखि मनोनयन दर्ता हुँदै छ । तर, मनोनयन गर्ने दिन भएपनि मुख्य दलहरुले सबै उम्मेदवारको नाम टुंगो लगाउन सकेका छैनन् । उम्मेदवारको नाम टुंगो लगाउन दलहरु अझै छलफलमा व्यस्त छन् । नेपाली कांग्रेसले शीर्ष र केही नेताहरुको नाम मात्र टुंग्याएको छ । एमाले र माओवादी सहितका कम्युनिष्ट दलले चुनावी तालमेल गरेपछि अरु ...

Read More »