Home » 2017 » November » 01

Daily Archives: 2017-11-01

खाना चोर्ने नष्ट गरिदिने मुसालाई यस्तो सजाय

मानिसले जम्मा गरेका खानेकुरा चोरिदिने, खाइदिने तथा अन्य सामानहरु समेत नष्ट गरिदिने बानी हुन्छ, मुसाको । निकै बाठो हुने भएकाले मुसाले बदमासी गरेर उम्किहाल्छ । तर, कहिलेकाहिँ नराम्रोसँग फन्दामा पर्छ । हालै भारतमा एउटा मुसा यसैगरी फन्दामा परेको छ । उक्त मुसाले यस्तो यातना पाएको छ कि त्यो साँच्चीकै दयालाग्दो छ । अनि मुसालाई यातना दिने त्यस्तो तौरतरिका चाहिँ दुनियाँमै ...

Read More »

जाडोमा यी रोगको यसरी घरमै गर्न सकिन्छ उपचार

सामान्य रुघाखोकी लाग्दा पनि हामी अस्पताल धाउँछौं । तर, यस्ता औषधी हाम्रै भान्सामा छ, जसले कतिपय रोग निदानमा प्रभावकारी भूमिका खेल्छ । जस्तो कि, मह र अदुवाको मिश्रण । यसले श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ । मह र अदुवा दुवै छुट्टाछुट्टै पनि ...

Read More »

दिनेशकुमार राई नेपाल फर्कनु पर्नेमा यूरोपमा नै लुकेपछि

चलचित्र ‘होलिडे’का छायांकार दिनेशकुमार राई नेपाल फर्कनु पर्ने समयमा यूरोपमा नै लुकेपछि यसको निर्माण यूनिट तनावमा परेको छ । चलचित्रका छायांकार राई छायांकन सकेपछि यूरोपमै लुकेको उहाँ लुकेपछि अहिले यसको निर्माण यूनिटले प्रहरीमा उजुरी समेत दिएको छ । बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रको छायांकन वेल्जियमका विभिन्न स्थानमा करिब १ महिना लगाएर सकिएको छ । तर, चलचित्रका दिनेश कुमार राई ...

Read More »

इलाममा भ्रमणका लागी बैंकका कर्मचारी लिएरआएको बस दुर्घटना

इलाम, १५ कात्तिक। इलाम नगरपालिका–१०, गोदकमा मंगलबार काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा आएलिएर को माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बेलुकी ९ बजेतिर गोलाइमा अनियन्त्रित भइ बाटोभन्दा ५० मिटर तल माइक्रो खस्दा १५ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा काठमाडौं–७ का ५२ वर्षीय किशोर खनाल, काठमाडौं–१५ का ३३ वर्षीय प्रभाष सिंह, काठमाडौंको बुढानिलकण्ठ–१ का ४१ वर्षीय बासुदेव भण्डारी, ...

Read More »

झापामा करेन्ट लागेर एकजनाको मृत्यु

झापा,१५ कात्तिक। झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–२ का १९ वर्षीय कृष्ण लिम्बु छन् । इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसार घाइते हुनेहरुमा सोही ठाउँका १८ वर्षीय अबिशेक राई, १९ वर्षीय बिमल रेग्मी र आभाष राई छन् । स्थानीय अदुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुलाई ...

Read More »

माओवादी केन्द्रले झापामा तीन सिट पाएको छ ।

 झापा, १५ कात्तिक। वाम गठवन्धनमा आवद्ध माओवादी केन्द्रले झापामा तीन सिट पाएको छ । माओवादीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट पाएको हो । बाँकी सबै क्षेत्र एमालेको भागमा परेको छ । वाम तालमेलअनुसार माओवादीले प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर १ पाएको छ । यसैगरी प्रदेशसभामा क्षेत्रनम्बर ४ (क) र ३ (ख) पनि माओवादीले पाएको छ । प्रतिनिधिसभामा झापा ...

Read More »

ओरालो लाग्दै नेपाली ढुवानी व्यवसाय न्यूनतम भाडा पनि पाएनन् व्यवसायीले

 सिमरा,१५ कात्तिक। सामान आयातमा प्रयोग हुने भारतीय मालवाहक सवारी साधनको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायीहरु संकटमा पर्न थालेका छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकमै ल्याइने गरेको छ ।  कोलकाता बन्दरगाह तथा अन्य भारतीय शहरहरुबाट तयारी र कच्चा पदार्थ भारतीय ट्रकहरुले सीमासम्म मात्र नभई नेपालभर पुर्‍याउने गर्छन् । ६ महिनायता त त्यस्ता मालवाहक सवारी ...

Read More »

कसरी साटे व्यवसायीले ? प्रतिबन्धित भारु नोट

काठमाडौं,१५ कात्तिक। भारतले चलनचल्तीमा रहेका नोटमाथि प्रतिबन्ध लगाएको ठ्याक्कै वर्षदिन बित्यो । पाली बैंकहरुमा जम्मा रहेका र रातारात अवैध बनेका आठ करोड मूल्यका भारतीय मुद्रा साटिने कुनै लक्षण छैन । बैंकिङ प्रणालीमै रहेको रकम सटहीमा समेत ठोस उपलब्धि नेपालले हासिल गर्न सकेन । त्यसका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नेतृत्वको टोली भारत पुगेर केही चरणमा छलफल पनि नभएको होइन । डेपुटी ...

Read More »