Home » मनोरंजन » राष्ट्रपति भण्डारीले पाथीभराको दर्शन बाट बञ्चित

राष्ट्रपति भण्डारीले पाथीभराको दर्शन बाट बञ्चित

काठमाडौं, १० कात्तिक। राष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित ।शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट तेप्लेेजुङ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी खराव मौसमका कारण पाथीभरा पुग्न नसकनुभको,पाथीभरामा अवतरण हुन नसकेपछि हेलिकप्टर सुकेटार बिमानस्थलमा अवतरण गरिएको थियो । बिमानस्थलमा उनलाई फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी मोनबहादुर जीसी, वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, रणभीम गुल्मका गुल्मपति रबि केसीसहितले स्वागत गरनुभएको  थियो ।

स्वर्गीय पति मदन भण्डारीको जन्मस्थलमा गरिने नागरिक अभिनन्दनका लागि राष्ट्रपति ताप्लेजुङ पुगनुभएको हो। पाथीभरामा अवतरण हुन नसकेपछि उहाँले हेलिकप्टरबाटै उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकन भने गरनुभको छ। दिउँसोसम्म पनि मौसममा सुधार नआएपछि राष्ट्रपति भण्डारी नागरिक अभिनन्दनका लागि मदन भण्डारीको जन्मस्थल मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु पुगनुभएको  छ  त्यहाँ उहाँले पति भण्डारीको जन्मघरको अवलोकन गर्नुहुनेछ भने मैवाखोला गाउँपालिका र मैवाखोला सेवा समाजले गर्ने अभिनन्दन ग्रहण गर्ने गर्नुहुनेछ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘बाहुबली कि अनुष्का शेट्ठी

हिन्दी चलचित्र ‘बाहुबली’मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् हुनुहुन्छ। चलचित्रमा आउनु ...