Home » समाचार » गुल्मीमा भीरबाट लडेर एक जना को मृत्यु

गुल्मीमा भीरबाट लडेर एक जना को मृत्यु

गुल्मी,९ कात्तिक। घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक जना  महिलाको मृत्यु भएको छ ।

जिल्लाको इस्मागाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीया पम्फा परियारको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी उपरिक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।

परियार बिहीवार बिहान नजिकै इस्माकोटको भीरमा घाँस काट्न गएकी  । भीरबाट लड्ेर घाइते अबस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

परियारको घरको आर्थिक अबस्था कम्जोर रहेकाले स्थानियले पैसा उठाएर शवलाई पोष्टमाडम गर्न जिल्ला अस्पताल गुल्मीमा पठाइएको स्थानीय समाजसेवी नारायण पैयानीले जानकारी दिनुभयो ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...