Home » भिडियो समाचार » जवानीका यी १० गल्ती जसको बूढो भएपछि मात्र पछुतो लाग्छ

जवानीका यी १० गल्ती जसको बूढो भएपछि मात्र पछुतो लाग्छ

जीवनका सबै निर्णय र हामीले गरेका सबै काम ठीक हुन्छन् भन्ने छैन । कतिपय अवस्थामा आफ्नो गल्तीको महसुस भएपछि हामीलाई लामो समयसम्म पछुतो लागिरहने गर्छ । विशेषगरी यसबारेमा वृद्धहरुलाई सोध्दा थाहा पाउन सकिन्छ । उनीहरुले जवानीमा गरेका केहि गल्ती बूढो हुँदा सम्म सम्झिरहन्छन् र त्यसको पछुतो उनीहरुलाई जीवनभर महसुस हुने बताए ।
१. ‘आइ लभ यु’
जवानीमा हामी धेरै जोश र सौन्दर्यले भरिएका हुन्छौँ । तर आफूले मौका पाउँदा पाउँदै पनि माया गर्ने मान्छेलाई आफ्नो मनको कुरा भन्न नसक्नु हाम्रो ठूलो कमजोरी हो । त्यसबेला हामीलाई यो कुरा केही होइन जस्तो लागेपनि पछि गएर यो सानो कुराले पनि हाम्रो जीवन बदल्न सक्थ्यो भनेर हामीलाई पछुतो लाग्नेछ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आजको राशिफल बि.स.२०७४ कार्तिक ११ गते । शनिबार ।

आजको राशिफल बि.स.२०७४ कार्तिक ११ गते । शनिबार । ईश्वी सन् २०१७ अक्टोबर २८ तारिख ...