आजको राशिफल
वि.स.२०७४ साल कात्तिक ८ गते। बुधबार। इश्वी सन् २०१७ अक्टोबर २५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पञ्चमी, ७:११ बजेउप्रान्त षष्ठी। नक्षत्र– मूल, १९:३० बजेउप्रान्त पूर्वाषाढा। योग– अतिगण्ड, १७:३७ बजेउप्रान्त सुकर्मा। करण– वालव, ७:११ बजेदेखि कौलव, २०:१५ बजेउप्रान्त तैतिल। आनन्दादिमा ध्वज योग।