Home » समाचार » जीप दुर्घटना ८ जाना घाईते

जीप दुर्घटना ८ जाना घाईते

अर्घाखाँची, ६ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जगातमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन ।

गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु १ च ६७६६ नम्बरको जीप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलवाट स्थानीय पोमनारायण पोख्रेलले बताउनु भयो ।

सबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताउनु भयो । जीप सडकबाट एक सय २० मिटर तल खसको छ ।

दुर्घटनामा अन्दाजी ३० वर्षका सारदा केसीको मृत्यु भएको उद्धारमा सहभागी वीसीले बताउनु भएको छ ।

 

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...