पोखरा ३० असोज, आइतबार,आइतबारको आम चुनावको जितपछि अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीका प्रमुख जेबास्टियन कुर्ट्स विश्वकै सबैभन्दा कान्छा नेता हुन लागेनुभएको छ। कुर्ट्सको पार्टीले बहुमत नल्याएतापनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान हात पार्नु भएको छ कुर्ट्सले नेतृत्व गरेको अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीले देशको आम चुनाव जित्न लागेको मत सर्वेक्षणहरुले देखाउनु भएको छ।
बाचा :भियनास्थित बिबीसी संवाददाताका अनुसार, पूर्व विदेशमन्त्री रहनुभएका कुर्ट्सले शिथिल भइसकेको कन्जरभेटिभ पिपल्स पार्टीको नेतृत्व गत मे महिनामा सम्हालेपछि त्यसलाई पूनर्जीवन दिनुभएको थिए।
उहाँले आप्रवासनप्रति कडा नीति लिने बाचा गरनुभएको थिए।चुनावमा बलियो मतसहित तेस्रो भएको आप्रवासन नीति विरोधी फ्रिडम पार्टीसँग गठबन्धन होला कि नहोला भने स्पष्ट छैन।