आजको राशिफल
वि.स. २०७४ साल असोज २७ गते। शुक्रबार। इश्वी सन् २०१७ अक्टोबर १३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– अष्टमी, ७:५१ बजेदेखि नवमी २९:४१ बजेउप्रान्त दशमी। नक्षत्र– पुनर्वशु, ११:२२ बजेउप्रान्त तिष्य।प्राकृतिक विपत्ति न्यूनीकरण दिवस । राधा अष्टमी ।
