१७ वर्षीया एक किशोरीको दर्दनाक घटना सार्वजनिक भएको छ। अपहरण गरेर यौन दुव्र्यवहार गरेको आरोपमा ७ भाइ पक्राउ परेका छन्।
७ भाइले ती १७ वर्षीया किशोरीको अपहरण गरेर गरेका थिए। अपहरणमा परेकी ती युवतीलाई एक भाइले बलात्कार गरेर अन्य ६ भाइले त्यसको भिडियो बनाएका थिए। उक्त भिडियो आरोपीले सामाजिक सञ्जालमा समेत भाइरल बनाएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
मजदुरी गरेर जीवनयापन गर्दै आएका युवतीका बाबुले प्रहरीमा ७ भाइ विरुद्ध उजुरी दर्ता गरेका छन्। प्रहरीले अहिलेसम्म आरोपीलाई पक्रा उगर्न सकेको छैन्।