१७ वर्षीया एक किशोरीको दर्दनाक घटना सार्वजनिक भएको छ। अपहरण गरेर यौन दुव्र्यवहार गरेको आरोपमा ७ भाइ पक्राउ परेका छन्।

७ भाइले ती १७ वर्षीया किशोरीको अपहरण गरेर गरेका थिए। अपहरणमा परेकी ती युवतीलाई एक भाइले बलात्कार गरेर अन्य ६ भाइले त्यसको भिडियो बनाएका थिए। उक्त भिडियो आरोपीले सामाजिक सञ्जालमा समेत भाइरल बनाएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

मजदुरी गरेर जीवनयापन गर्दै आएका युवतीका बाबुले प्रहरीमा ७ भाइ विरुद्ध उजुरी दर्ता गरेका छन्। प्रहरीले अहिलेसम्म आरोपीलाई पक्रा उगर्न सकेको छैन्।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *