आजको राशिफल
वि.स. २०७४ साल असोज २३ गते। सोमबार। इश्वी सन् २०१७ अक्टोबर ९ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्थी, १७:१८ बजेउप्रान्त पञ्चमी। नक्षत्र– कृत्तिका, १७:५१ बजेउप्रान्त रोहिणी। योग– सिद्धि, २०:२६ बजेउप्रान्त व्यतीपात। करण– वव, ६:२४ बजेदेखि वालव, १७:१८ बजेपछि कौलव २८:१० बजेउप्रान्त तैतिल। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– वृष।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *