आजको राशिफल
वि.स. २०७४ साल असोज २१ गते। शनिबार। इश्वी सन् २०१७ अक्टोबर ७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– द्वितीया, २१:२० बजेउप्रान्त तृतीया। नक्षत्र– अश्विनी, २०:२५ बजेउप्रान्त भरणी।
