पृथ्वीको कुनै ठाँउमा आगोको बर्षा हुन्छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य कुरा हो । पूर्वी अफ्रिकास्थित इथियोपियामा आगोको बर्षा हुन्छ । यसलाई विश्वकै सबैभन्दा गर्मी हुने ठाउँका रुपमा समेत चिनिन्छ ।

त्यो ठाँउको नाम हो दानाकिल डिप्रेसन । जसको कोखमा धर्तीको तीन कन्टिनेन्टल प्लेट आपसमा ठोक्किन्छ । त्यसैले यहाँको धर्तीबाट लाभा र एसिड बाहिर निस्किन्छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *