सम्भवत यो नै अन्तिम डिभी लोटरी हुनेछ । अक्टोबर ३ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्हदेखि नोभेम्बर ७ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटका तर्फबाट जारी सुचनामा जनाइएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *