सम्भवत यो नै अन्तिम डिभी लोटरी हुनेछ । अक्टोबर ३ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्हदेखि नोभेम्बर ७ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटका तर्फबाट जारी सुचनामा जनाइएको छ ।
