Home » 2017 » October

Monthly Archives: October 2017

इराकमा आत्महत्या गरेकी युवतीको शव नेपाल ल्याउन समस्या

काठमाडौं, १४ कात्तिक। इराकमा आत्महत्या गरेकी मकवानपुरकी एक युवतीको शव नेपाल ल्याउन कठिन भएको छ । कैलाश गाँउपालिका २ बैकुण्ठकी मृतक लक्ष्मी बलको शव नेपाल ल्याउन समस्या भएको हो । परिवारको आर्थीक स्थिति कमजोर रहेकाले खर्च जुटाउन नसक्दा शव ल्याउन नसकिएको पारिवारिक श्रोतले जनाएको छ । अहिले गाउँमा चन्दा संकलन भईरहेको कैलाश गाउँपालिका २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ तामाङले जानकारी दिनुभयो ...

Read More »

सडक निर्माणमा ठेकेदार ठेकेदारहरु नै राजनीतिक दलका नेता

पोखरा, १४ कात्तिक। चैत ०७३ मै सक्नुपर्ने न्युरोड सर्फेस ड्रेसिङको काम ठेकेदार कम्पनीले गत भदौ अन्त्यतिर मात्रै थाल्यो । पोखरा महानगरपालिकासँग ठेक्का पाएको विराट एन्ड विशाल सिमरन जेभीले समयमै काम गर्न नसकेर वर्षायाममा काम थाल्यो ।अविरल वर्षाको बीचमा गुणस्तरहीन काम हुन लागेकामा स्थानीय बासिन्दाले विरोध जनाए । महानगरले काम रोक्न निर्देशन दियो । दशैंभित्र सबै काम सक्नुपर्ने महानगरसँग सम्झौता भएकामा अहिलेसम्म ...

Read More »

आयल निगमका नयाँ हाकिम भन्छन्

काठमाडौं, १४ कात्तिक। नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका गोपाल खड्का मन्त्रालयमा तानिएपछि सोमबारदेखि निगमको कार्यकारी निर्देशक बन्नुभएको सुशिल भट्टराई । विवादित जग्गा खरिद प्रक्रियामा भट्टराईको पनि नीतिगत संलग्नता रहँदै आएको छ ।संसदीय छानविन समितिले निगम सञ्चालक समितिका पदाधिकारीहरुका साथै खरिद प्रक्रियामा संलग्न भट्टराई लगायतका कर्मचारीलाई पनि जिम्मेवार ठहर्‍याएको अवस्था छ । अनलाइनखबरले यस विषयमा निगमका भट्टराईसँग जिज्ञासा राखेको छ ...

Read More »

भिजिट भिसामा युएई नआउन सुझाव

युएई,१४ कात्तिक । भिजिट भिसामा युएई आएर काम नपाएको अवस्थामा दलालले धोका दिएपछि अलपत्र परेका सुनसरीका १४ जना युवा गत बुधबार नेपाली दूताबासको शरणमा आइपुगे । नेपाल फिर्नका लागि हरेकलाई २७० दिराम खर्च लाग्ने र उनीहरुलाई बिहान बेलुका खानासमेत समस्या भएको खबर आयो । एक हप्ता युएईमा रहेका सबैलार्इ आफूले स्थानीय रेस्टुरेन्टमा खानपिनको व्यवस्था गरे पनि पर्याप्त नभएका कारण गायक ...

Read More »

सिरहाको उत्तराईनीमा पुल बन्यो, बिरामीले पनि समयमै उपचार पाउने

सिरहा,१४ कात्तिक । सिरहाको कर्जन्हा नगरपालिकाको उत्तराईनीमा पुन नहुँदा वर्षाको समयमा स्थानीयले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यथा थियो । तर, अब त्यहाँ पुल बेनेपछि अकालको मृत्यु टरेको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । पुल नहुँदा वर्षाको समयमा पानीमा हेलिएर हिड्नु पर्दा कतिले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको भन्दै अब त्यो बाध्यता टरेको उयपुर गराँसका मोहन गिरी बताउनुभयो । पुल ...

Read More »

लागु औषध चरेस, ३ थान काठको गोलियासहित बरामद

वीरगञ्ज, १४ कात्तिक। पर्सा प्रहरीले सोमबार राति ११ किलो लागु औषध चरेस बरामद गरेको छ । सीमावर्ती प्रहरी चौकी बुडगाईको प्रहरी टोलीले राति सिमा क्षेत्रबाट ११ किलो चरेस बरामद गरेको हो । नेपालबाट भारततर्फ चरेश लैजादै गरेको सूचनाको अधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । चौकीका प्रहरी सहायक निरीक्षक पवनकुमार झा ...

Read More »

नीता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

न्यूयोर्क,३१ अक्टोबर। नेपाली चलचित्र कि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल  हुनुभएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा निताद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्रु विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्रीु विधामा पुरस्कार ...

Read More »

बसको ठक्करबाट मोरङमा एक यात्रीको मृत्यु

मोरङ,१४ कात्तिक। मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठलाई सोमबार साँझ ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी ...

Read More »

प्रसाद खाएर पेट भर्छ,डेढसय वर्षदेखि मन्दिरको सुरक्षा गरिरहेको गोही

गोहीले जनावरको शिकार गर्न छाडेर शाकाहारी बनेको र मन्दिरको प्रसाद खान थालेको घटना सायद तपाईंले सुन्नुभएको छैन होला । यस्तो कुरा सुन्दैमा अनौठो र अपत्यारिलो पनि लाग्नसक्छ । तर, यो कुनै काल्पनिक कथा होइन । भारतको केरलास्थित अनन्तपुर लेक मन्दिरको यथार्थ घटना हो । मन्दिरको वरिपरि रहेको तालमा बस्ने बबिया नामक गोहीको आनीबानीले जो कोहीलाई पनि अचम्ममा पार्दछ । मन्दिरलाई घेरेको तालमा ...

Read More »

पद्दतिको विकास र कानूनी शासन समृद्ध नेपालको एक मात्र उपाय

पद्दतिको विकास र कानूनी शासन

पद्दतिको विकास र कानूनी शासन समृद्ध नेपालको एक मात्र उपाय फुकुओका ,जापान अक्टोबर ३१ ,२०१७ जापान डायरी  “नेपालको समाचार नहेरी चित्तै बुझ्दैन । बिहान, उठ्नाबित्तिकै अनलाइन समाचारमा आखाँ पुग्छन् । बालकृष्ण समको “इच्छा” कवितामाझै मृत्युवरणका लागि मात्र त्यो सुन्दर देश नेपाल जाने नियति बदल्नुपर्छ । समय रहदैं फर्कन योग्य मुलुक बनाउनुहोस यार ।” “तपाईहरू जस्तो कर्मचारीले धेरै-धेरै गर्न सक्नुहुन्छ । ...

Read More »