बुद्ध लामा नेपालको प्रथम नेपाल आइडल बनिरहँदा शुभकामनाको ओइरो लागेकै बेला फेरी हाँस्यब्यङ्ग्यका हस्ती मनोज गजुरेलले आफ्नैशब्दमा शुभकामना दिएका छन् । गजुरेल भन्छन् – बुद्ध तिमी यो देशकै प्रतिमा बन्नुपर्छ ।नेपालीले चाहेजस्तो आइडल बन्नुपर्छ ।