पोखरा । वुद्ध लामाको घरमा उनको प्रतिक्षा तिब्र छ । उनलाई देख्न दर्शक जति आतुर छन । त्यो भन्दा बडि भर अन परिवार छ । एपि वान टिभिबाट प्रसारणमा आएको नेपाल आइडलको ताज जितेका पोखराका वुद्ध लामाका बारेमा उनका दाजु दोर्जे लामा भन्छन् ‘भाई सानै देखि मेघाबि थियो’यस्तो भनिरहदा बुद्धको लगनशिलता पकैपनि देखिन्छ । कम उमेरका प्रतिस्पर्धिको रुपमा चिनिएका बुद्धलामा उसैमा संगीतको साधक हुन । यो भिडियोमा हामीले वुद्ध लामाको दाजुसंगको कुराकानी प्रस्तुत गरेका छौं ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *