Home » कार्यक्रम » आजको राशिफल २०७४ असोज ९ गते सोमबार, Today’s Horoscope, 25 September 2017

आजको राशिफल २०७४ असोज ९ गते सोमबार, Today’s Horoscope, 25 September 2017

आजको राशिफल
वि.स.२०७४ साल असोज ९ गते। सोमबार। इश्वी सन् २०१७ सेप्टेम्बर २५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– पञ्चमी, १३:२६ बजेउप्रान्त षष्ठी। नक्षत्र– अनुराधा, ३१:०८ बजेउप्रान्त अनुराधा। योग– विष्कम्भ, ९:३६ बजेउप्रान्त प्रीति। करण– वालव, १३:२६ बजेदेखि कौलव, २६:२० बजेउप्रान्त तैतिल। आनन्दादिमा मानस योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान ३० घडी ०३ पला। शारदीय नवरात्र। पचलीभैरव यात्रा तथा उपाङ्गललिता व्रत।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

बिष्णु माझीले माफी मागेको भिडियो सार्वजनिक हेर्नुहेस भिडियो

बिष्णु माझीको बिभिन्न खबरहरु बाहिरीरहँदा पुनः अर्को भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा माझीले ...