नेपाल आइडल बनेसँगै बुद्ध लामालाई शुभकामनाको ओइरो लागेको छ । उनका समकालिन साथी देखी बरिष्ठ कलाकार सम्म सबैले उनलाई शुभकामना दिइरहेका छन् । यसैबिच हाँस्यब्यङ्ग्यका धरोहर मनोेज गजुरेलले पनि बडो सान्दर्भीक ढङ्गले शुभकामना ब्यक्त गर्नुभएको छ । हेर्नुहोस भिडियो ।
