अडिसन राउण्ड बाट नै सालैजो गीत गाएर आफु लोक सँगीतको पनि साधक भएको पहिचान गराएका सागरले नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा सकिएपछि आयोजक र प्रतिष्पर्धी सहित केहि मानीसहरुसँग मिलेर रमाइलो गरेका छन् । उत्तल रमाइलोमा बुद्ध लामाले मादल बजाएका छन् भने सागर आलेले लोक गीत, कौडा गीत, सालैजो गित गाएका छन् । अन्य उपस्थित नाचिरहेको देखिन्छ । भिडियो हेर्नुहोस अनि मनोरञ्जन लिनुहोस ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *