नेपाल आइडलको (NEPAL IDOL) टप ४ मा पर्न सफल प्रतियोगी सागर आले मगरलाई बिस्व भरि रहेको सम्पूर्ण शुभ चिन्तकको तर्फबाट नेपाली ६० लाख रुपियाको चेक प्रदान गरिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको चेक मगर संघ शाखा कतारले हस्तातरण गरेका छन् ।