आजको राशिफल
वि.स. २०७४ साल असोज ८ गते। आइतबार। इश्वी सन् २०१७ सेप्टेम्बर २४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्थी, ११:५४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– विशाखा, २८:४८ बजेउप्रान्त अनुराधा। योग– वैधृति, ९:२८ बजेउप्रान्त विष्कम्भ। करण– भद्रा, ११:५४ बजेदेखि वव, २४:३७ बजेउप्रान्त वालव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– तुला, २२:१७ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान ३० घडी ०८ पला। शारदीय नवरात्र। सदगुरु देवचन्द्रजीको शुभजन्मोत्सव श्री ५ पद्मावतीपुरी धाम उत्सव।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *