वि.स. २०७४ साल असोज ७ गते। शनिबार। इश्वी सन् २०१७ सेप्टेम्बर २३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– तृतीया, १०:४७ बजेउप्रान्त चतुर्थी। नक्षत्र– स्वाती, २६:५० बजेउप्रान्त विशाखा। योग– ऐन्द्र, ९:३९ बजेउप्रान्त वैधृति। करण– गर, १०:४७ बजेदेखि वणिज, २३:१७ बजेउप्रान्त भद्रा। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान ३० घडी १२ पला। शारदीय नवरात्र। सर्वार्थसिद्धि योग २३:१७ बजेसम्म।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *