अहिले नेपाली सिने जगरीमा चलचित्र ‘छक्का पञ्जा २’को निक्कै चर्चा छ । छक्का पन्जा २ का कलाकारहरुले पोखरामा पत्रकार सम्मेलन गरि केक काटेका थिए । विवादास्पद ‘नाइलनको साडीमा’ बोलको गीत पश्चात ‘६क्का पञ्जा २’ को दोस्रो गीत सार्वजनिक भएको दुइ महिना पछी १ करोडले हेरेको उपलक्ष्य पोखरामा केक काटेका हुन् हेनुहोस भिडियो मार्फत

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *