Home » भिडियो समाचार » माग्ने र दिपाको स्टेजमै हानाहान ! दिपाले माग्नेलाई स्टेजबाट खसाल्दिएपछी.. (भिडियो हेर्नुहोस)

माग्ने र दिपाको स्टेजमै हानाहान ! दिपाले माग्नेलाई स्टेजबाट खसाल्दिएपछी.. (भिडियो हेर्नुहोस)

छक्का पञ्जा २ को युनिट देशका विभिन्न शहरमा चलचित्रको प्रचारका लागि पुगिरहेको छ । यसैबीच मंगलबार पोखरा आएको छक्का पञ्जा २ को टोलीले आफ्नो प्रस्तुती दिएका थिए तर दिपा श्री निरौला र केदार घिमिरे माग्ने बुढाले हसाउदा हसाउदै रिसाएपछि हानाहानको स्थिति सृजना भयो । अन्ततः दिपाले माग्नेलाई स्टेजबाट तल खसाल्दीईन् । हेर्नुहोस उनिहरुको कमेडी कसरी सुरु भएको थियो त ? भिडियो तल उपलब्ध छ :

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आजको राशिफल बि.स.२०७४ कार्तिक ११ गते । शनिबार ।

आजको राशिफल बि.स.२०७४ कार्तिक ११ गते । शनिबार । ईश्वी सन् २०१७ अक्टोबर २८ तारिख ...