आजको राशिफल
वि.सं। २०७४ साल असोज २ गते। सोमबार। इश्वी सन् २०१७ सेप्टेम्बर १८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– त्रयोदशी, १२:३९ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– मघा, २४:०० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– सिद्ध, १६:२६ बजेउप्रान्त साध्य। करण– वणिज, १२:३९ बजेदेखि भद्रा, २३:५६ बजेउप्रान्त शकुनि। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ५:५१ बजे, सूर्यास्त– १८:०३ बजे र दिनमान ३० घडी ३२ पला। मघा श्राद्ध। चतुर्दशी श्राद्ध। शस्त्र(अस्त्र आदिबाट मरेकाको श्राद्ध। नलाश्वने चस्ह्रे पूजा। जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो उत्थान।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *