नेपाली गीत संगीतमा एउटा देश भक्ति भावानाको गित थ्री स्टार मिडियाको प्रस्तुतिमा सरिता अधिकारीको देश भक्ति गित मेरो प्यारो ढिकुरपोखरी भन्ने बजारमा आयको छ | जुन गीतमा आवाज सरिता अधिकारीको सुमधुर आवाज रहेको छ भने सब्द संगीत टेक नारायण चापागाइ टि.एन.सी.को रहेको छ | त्यसतै भिडियो तर्फ निर्देशन बिक्रम चौहानको रहेको छ भने छायाँकन बासु बरालको रहेको छ भने सम्पादकमा राजेश कुमारको रहेको छ भने मोडलमा अन्जली अधिकारीको रहेको छ |
भिडियो हेर्नुहोस

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *