NEPAL IDOL

नेपाल आइडलको ग्राण्ड फिनाले आगामी असोज ६ गते कतारको राजधानी दोहामा हुनेछ । ओनेक्स वान इन्टरनेसनल क्यानडा तथा एभरेष्ट नेपाल युुथ एसोसिएसन कतारको संयुुक्त आयोजनामा हुुने ग्राण्ड फिनालेमा नेपाल आइडलका टप १२ सम्मका प्रतियोगी उपस्थित गराइने भएको छ । यो कार्यक्रमको लागि टिकटको व्यवस्था गरिएको छ । नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुने भएपनि यो कार्यक्रम हेर्न सानया स्थित एशियन टावरमा जाने दर्शकले अमेरीकाबाट ल्याईएको टिकट प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात यो कार्यक्रम कतारमा हुने भएपनि टिकट अमेरीकामा छपाएर ल्याईएको छ । अमेरीकाबाट नै किन टिकट बनाएर ल्याईयो त हामी आज तपाईलाई यसको बारेमा जानकारी दिने छौ । ह्रेर्नुहोस भिडियो :

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *