बिदेशमा बुद्ध लामा जिताउ अभियाननै चलाईएको छ
पोखरमा पनि बुद्ध लामा जिताउ अभियान सुरु गरिएको थियो र उसले देश र विदेशबाट बुद्ध लामालाई आएको सहयोगलाइ भोटमा रुपान्तरण गरिरहेको छ अर्थत उसले सहजीकरण गरिरहेको छ.
उक्त समितिका संयोजक तथा बुद्लामाका गुरुले बुद्ध लामा माथि गरिएको खेलबारे सनसनीपूर्ण खुलासा गरेका छन्.उनले भनेका छन बुद्ध लामाले मलाई गुरु आजको उत्कृष्ट गाएक भएको छु भनेर बनेको थियो तर आयोजकले उक्त कुरा लुकाई बुद्ध लामाको राम्रो लुकाई अपमान गर्यो.हेर्नुहोस भिडियो