आजको राशिफल
वि.सं २०७४ साल असोज १ गते । आइतबार। इश्वी सन् २०१७ सेप्टेम्बर १७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– द्वादशी, १४:१९ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– अश्लेषा, २४ : ४६ बजेउप्रान्त मघा। योग– शिव, १८: ५० बजेउप्रान्त सिद्ध। करण– तैतिल, १४:१९ बजेदेखि गर, २५:२६ बजेउप्रान्त वणिज। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कर्कट, २४: ४६ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान ३० घडी ३६ पला। द्वादशी श्राद्ध। त्रयोदशी श्राद्ध।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *