आजको राशिफल
बि.स.२०७४ भाद्र २९ गते । बिहिबार । ईश्वी सन् २०१७ सेप्टेम्बर १४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि नवमी ३७ घडि ३६ पला,रातको ८ बजेर ५१ मिनेट उप्रान्त दशमी । नक्षत्र मृगशिरा ०१ घडी ३४ पला,बिहान ०६ बजेर २६ मिनेट उप्रान्त आद्रा ।
