यस्ता घटनाहरुलाई कुनै पनि अवस्थामा प्रश्रय नदिने हुँदा निजलाई कारवाही हुने व्यहोरा सबैमा यो सामाजिक संजाल मार्फत जानकारी गराइन्छ । नागरिकको सहयोग, सहकार्य र सुचनाबाटै प्रहरी अपराध अनुसन्धान र शान्ति सुरक्षाको कार्यमा सफल हुने हुँदा नागरिकको सहयोग बिना प्रहरीले एकल प्रयास गर्छु भन्नु दिवा सपना हो भन्ने कुरालाई नकार्न सकिदैन तसर्थ आगामी दिनहरुमा यहाँहरुको सहयोग, सहकार्य, सल्लाह र सुझाबको सदैव अपेक्षा गर्दछौ ।
माथि लेखिएको समाचार पद्नु भन्दा पहिला यो भिडियो हेर्नुहोला
