Home » 2017 » September » 13

Daily Archives: 2017-09-13

आजको राशिफल २०७४ भदौ २९ गते बिहिबार, Today’s Horoscope, September 14

आजको राशिफल बि.स.२०७४ भाद्र २९ गते । बिहिबार । ईश्वी सन् २०१७ सेप्टेम्बर १४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि नवमी ३७ घडि ३६ पला,रातको ८ बजेर ५१ मिनेट उप्रान्त दशमी । नक्षत्र मृगशिरा ०१ घडी ३४ पला,बिहान ०६ बजेर २६ मिनेट उप्रान्त आद्रा ...

Read More »

अस्ट्रेलियाको अन्तरास्ट्रिय विद्यार्थी भिजा नीतिसम्बन्धि बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा, २८  भदौ ।  नेपाल शैक्षिक परामर्श संघ (ECAN) कास्की शाखाको आयोजनामा पोखरामा अस्ट्रेलियाको अन्तरास्ट्रिय विद्यार्थी भिजा नीतिसम्बन्धि बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शाखा अध्यक्ष मिलन तिवारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको प्रमुख बक्ताको रुपमा ईक्यानका केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे रहेका थिए।  पाण्डेका अनुसार अस्ट्रेलिया जहिले पनि शैक्षिक, भाषिक र आर्थिक रुपमा स्मार्ट विद्यार्थीको खोजीमा रहेको छ । अस्ट्रेलियन सरकारको आप्रवासन तथा सिमा सुरक्षा ...

Read More »

नेपाली समाजमा अझै यस्तो कु:प्रथा ! हेर्नुहोस बोक्सी लागेको भन्दै यसरी तर्साउदै छन् बिरामीलाई

बोक्सीको आरोपमा यातना दिनेलाई दश वर्षको सम्मको कैद सजाय प्रस्ताव गरेको कानूनको मस्यौदा सरकारले संसदमा पेश गर्ने तयारी गरेको छ। कानूनको अभावमा कसुरदारहरु सामान्य धरौटीमा छुटिरहेको भन्ने गुनासाका माझ नयाँ विधेयकको प्रस्तुत गर्न लागिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ। बोक्सीको आरोपमा यातना दिएका खबरहरु बारम्बार आउने गरेपनि समाजिक चेतना कम हुँदा उजुरीहरु कम पर्ने गरेको प्रहरी अधिकारीहरुको ...

Read More »

बिच सडकमै यसरी पिटिए ट्राफिक प्रहरी ! यस्तो थियो ट्राफिक प्रहरी पिटिनुको कारण

यस्ता घटनाहरुलाई कुनै पनि अवस्थामा प्रश्रय नदिने हुँदा निजलाई कारवाही हुने व्यहोरा सबैमा यो सामाजिक संजाल मार्फत जानकारी गराइन्छ । नागरिकको सहयोग, सहकार्य र सुचनाबाटै प्रहरी अपराध अनुसन्धान र शान्ति सुरक्षाको कार्यमा सफल हुने हुँदा नागरिकको सहयोग बिना प्रहरीले एकल प्रयास गर्छु भन्नु दिवा सपना हो भन्ने कुरालाई नकार्न सकिदैन तसर्थ आगामी दिनहरुमा यहाँहरुको सहयोग, सहकार्य, सल्लाह र सुझाबको सदैव ...

Read More »