Home » 2017 » September » 10

Daily Archives: 2017-09-10

ओठको ९ वटा बनावटबाट पनि थाहा पाउन ब्यक्तिको रहस्य !

ज्योतिषमा शरीरको लक्षणलाई हेरेर स्वभाव र भविष्य बताउने विद्यालाई सामुन्द्रिकशास्त्र भनिन्छ । यो पनि ज्योतिषको अभिन्न अंग हो । सामुन्द्रिक विद्याकाअनुसार मानिसको टाउकोदेखि खुट्टासम्म अंगको केही न केही लक्षणहरु हुन्छन् । उसको वनावट, आकार र रंगबाट ब्यक्तिसँग जोडिएका कयौं रहस्य थाहा हुन सक्छन् । साथै, यस्ता चिन्हहरुले भविष्यका बारेका पनि केही सन्देश छाडेका हुन्छन्

Read More »

आजको राशिफल २०७४ भदौ २६ गते सोमबार, Today’s Horoscope, September 11-भिडियो-

आजको राशिफल बि.स.२०७४ भाद्र २६ गते । सोमबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ११ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि पञ्चमी ०१ घडि ४ पला, बिहान ०६ बजेर १३ मिनेट उप्रान्त षष्ठि । नक्षत्र भरणी १३ घडी २६ पला,बिहान ११ बजेर १० मिनेट उप्रान्त ...

Read More »

उपराष्ट्रपतिद्वारा एक महिनाको तलब बाढीपीडितलाई

काठमाडौँ, २५ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ यही भदौ महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्नुभएको छ । त्यसैगरी, उपराष्ट्रपतिको कार्यालयका सचिवलगायत सम्पूर्ण कर्मचारी ९उपराष्ट्रपतिको सल्लाहकार समूहसमेत० का तर्फबाट पनि कोषमा एक लाख ३२ हजार ३८८ रुपैयाँ ६१ पैसा जम्मा गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Read More »

‘नेपाली पुरस्कारको इतिहास’ सार्वजनिक

काठमाडौँ, २५ भदौ । नेपालमा स्थापित सबैजसो पुस्कारको नालीबेली समेटिएको ‘नेपाली पुरस्कारको इतिहास’ पुस्तकको आज विमोचन गरिएको छ । साहित्यकार डिल्लीराम मिश्रद्वारा लिखित उक्त पुस्तकमा पुरस्कारको परिभाषा तथा समाज रुपान्तरमा यसको भूमिका, पुरस्कार तथा विभूषणको ऐतिहासिक विहङ्गावलोकनसहित झण्डै १४० शीर्षकमा विभिन्न पुरस्कारका बारेमा विवेचना गरिएको छ । डा नीतिका मिश्र प्रकाशक रहनुभएको उक्त पुस्तकको मूल्य रु एक हजार ५९५ तोकिएको ...

Read More »