Home » भिडियो समाचार » कसले कति भोट पायो ! हेर्नुहोस विवरण यस्तो छ !- Nepal idol

कसले कति भोट पायो ! हेर्नुहोस विवरण यस्तो छ !- Nepal idol

कसले अनलाइनबाट कति र एमएसएसबाट कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘समर लभ’का डाइरेक्टर मुस्कान ढकाल र कलाकार शिशिर भण्डारीसंगको कुराकानी

‘समर लभ’ मुख्य पात्र अतीत र शायाको प्रेममा आधारित छ । अतीतको सुरूमा इन्ट्रान्स टपर ...