Home » 2017 » September » 09

Daily Archives: 2017-09-09

मकैको नयाँ जात विकास

चितवन, २४ भदौ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले यसवर्ष गर्मी सहने खालको मकैको नयाँ जात विकास गरेको छ । करिब चार वर्षको अनुसन्धानपछि ‘रामपुर हाइब्रिड–८’ नामक नयाँ वर्णशंकर मकैको जात विकास गरेको हो । परीक्षण पूरा भएपछि राष्ट्रिय बीउबीजन उन्मोचन (सिफारिस) उपसमितिमा पेश गरिएको र उक्त समितिले प्रमाणित गरेको मकैबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले जानकारी दिनुभयो ...

Read More »

बहुलालाइ बजारमा ल्याए रमेशले

बहुलालाइ

बहुलाको म्युजिक भिडियो पुनर्निर्माण सेप्टेम्बर ९, फुकुओका जापान,   बहुप्रतिभाशाली गायक तथा संगीतकार रमेश राज भट्टराई ले केहि समय अगाडी बजारमा ल्याएको बहुला नामक गीतको भिडियो पुनर्निमाण गरेका छन यो गीतले जति चर्चा पाएको थियो त्यति भिडियो राम्रो नभएको गुनासो दर्शक श्रोताबाट आएपछि दर्शक श्रोताको सुझाब सल्लाहलाइ आत्मसाथ गर्दै भट्टराईले भिडियोलाई पुनर्निर्माण गरेका हुन् रमेश राज भट्टराईका अहिलेसम्मका धेरै गित चर्चित ...

Read More »

महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन

एक साता अघिदेखि काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले आज सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो । वाग्मती सफाइ महाअभियानको २२६ औँ हप्तामा आज सिनामंगल पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर थुपारियो । सो अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत रिन्चे टिरिङलाई बिदाइसहित सम्मान ...

Read More »

ल हेर्नुहोस यसरी सक्रिय बन्दैछन् नेपालमा चिनियाँ तस्करहरु

भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी छ ।

Read More »

कसले कति भोट पायो ! हेर्नुहोस विवरण यस्तो छ !- Nepal idol

कसले अनलाइनबाट कति र एमएसएसबाट कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको ...

Read More »