Home » 2017 » September » 08

Daily Archives: 2017-09-08

पूर्व प्रद्यानमन्त्रिको घरमा दुई सय करोड भेटियो

ब्राजिलकै इतिहाँसमा पुलिसले छापा मार्दा दुई सय करोढ बरामत गरेको छ । मिडियाको रिपोर्टका अनुसार यो धनराशी पूर्व प्रधानमन्त्रि गेड्डाल बियरा लिमालको हो । यो रकम उनले भ्रष्टचारबाट कमाएको अनुमन गरिएको छ ।

Read More »

एउटा दर्दनाक कथा – आखीर नारीको जिन्दगी कहिले सम्म यसरी लुटिइन्छ ?

मेरो आडैको सीट खाली छ । म रात्री बसमा यात्रा गर्दैछु । यत्तिकैमा एक युवती आएर मेरो आडैको सिटमा बस्छिन् । उनको अनुहार पुरै पछ्यौरीले छोपेकी छिन । हजुर पनि शहर सम्म नै पुग्ने हो ? मैले प्रश्न तेर्साइहालेँ । उनी भस्किदै सानो स्वरमा भनिन् – हनुर । मैले फेरी सोधेँ कहाँबाट आउनुभाको नि ? सायद उनी बोल्न चाहिनन् क्यारे ...

Read More »

सप्तरीमा छ हजार सुरक्षाकर्मी परिचालन

राजविराज, २३ भदौ । प्रदेश नं २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि सप्तरीमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको बताइएको छ । त्यस्तै दुई हजारभन्दा बढी सशस्त्र प्रहरी ...

Read More »

बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

पाल्पा, २३ भदौ । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको होे । बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न पाइँदैन, प्रशस्त कुकुर ...

Read More »

पर्यटकीय सहर पोखरा र भक्तपुरलाई सिधा जोड्ने हिसाबले पर्यटक बस सञ्चालनमा

पोखरा, २१ भदौ । पर्यटकीय सहर पोखरा र भक्तपुरलाई सिधा जोड्ने हिसाबले पर्यटक बस सञ्चालनमा आउएको छ । तहल्का ट्राभल्स एण्ड टुर्सले केही दिन पहिले देखि पोखरा भक्तपुर बस सञ्चालनमा आउने टुर्सका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले जानकारी दिए । उनले पोखरा र भक्तपुरका दुई पर्यटकीय सहरलाई जोड्ने उद्देश्यले बस सेवा सुरु गरेको बताए । ‘पोखरा पर्यटन बस पार्कबाट काठमाडौ, भक्तपुरको सूर्य ...

Read More »

चीनले भन्यो करुङ :- काठमाडौं -पोखरा र लुम्बिनीसम्म रेल

२३ भदौ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालन गर्न प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको हिसाबले व्यापक अध्ययन गुर्नपर्ने भएकाले लामो प्राविधिक ...

Read More »

बाढी पहिरो पीडित राहतकोषमा कालिका क्याम्पसको सहयोग

पोखरा, २३ भदौ । पोखरा उद्योग वाणिज्य संघले संचालनमा ल्याएको पोखरा बाढी पीडित राहत कोषमा कालिका बहुमुखी क्याम्पस रामबजारबाट ३५ हजार १ सय ३८ रुपैयाँ प्राप्त भएको छ । कालिका क्याम्पसको विद्यार्थी कल्याण समिति तथा क्याम्पस संचालक समिति र प्रशासनबाट सो रकम संकलन गरिएको हो । विद्यार्थीहरु अमृता बराल, प्रकाश शर्मा र नवराज दाहालको विशेष पहलमा सो रकम संकलन भएको ...

Read More »