Home » 2017 » September » 05

Daily Archives: 2017-09-05

सम्पर्क मञ्चको पहलमा राहत वितरण

समाचारपाटी, पोखरा, २० भदौ । वर्दिया पोखरा संम्पर्क मञ्चको पहलमा पश्चिम नेपाल विकास मञ्चले वर्दियाका वाढीपीडितलाई राहत वितरण गरिएको छ । वर्दियाको वासगडी नगरपालिका ९ र ठाकुरवावा नगरपालिका ७का पीडितहरुलाई खाद्यान्न, लत्ताकपडा लगाएतका तत्कालका लागि आवस्यकपर्ने सामानहरु वितरण गरेको हो । एक सय चार घर परिवारलाई सो राहत वितरण गरिएको वर्दिया पोखरा सम्पर्क मञ्चका अध्यक्ष दिपक पौडेलले जानकारी दिए । राहत ...

Read More »

कुँडहर स्कुलमा ‘स्विस टेक्नोलोजी’को खानेपानी ट्याङकी

समाचारपाटी, पोखरा, २० भदौ । पोखरा लेखनाथ १० मा रहेको कुँडहर आधारभूत स्कुलमा १० हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण गरिएको छ । लायन्स क्लब अफ पोखरा ग्रीन टाउनले ‘स्विस टेक्नोलोजी’मा निर्माण गरेको उक्त ट्याङकी मंगलबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक विधाता द्वाले जानकारी दिइन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट ...

Read More »

ट्रकको ठक्करबाट एकको मृत्यु

समाचारपाटी, दमक, २० भदौ । ट्रकको ठक्करबाट आज  एक जना मजदुरको मृत्यु भएको छ । झापा दमक नगरपालिका –१ दुरसञ्चार कार्यालय नजिकै ना४ख १७२९ नं को ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरे बस्ने २५ वर्षीय रुपेश गुरुङको आज दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि स्थानीय लाइफलाइन अस्पताल लैजाने क्रममा ...

Read More »

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिडितलाई सहयोग

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिदिलाई सहयोग

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिडितलाई सहयोग फुकुओका,जापान सेप्टेम्वर ५ लायन्स क्लव इन्टरनेशनल ३२५ ए २ अन्तर्गत नेपाल–जापान फ्रेन्ड्ससिप लायन्स क्लव, फुकुओका  जापानको सहयोगमा चितवनको कालिका नगरपालिका वडा नं. ६ सगनुटोल स्थित श्री आधारभूत विद्यालय रेडक्रसग्राममा अध्ययनरत बाढीपिडित विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरिएको छ । गत श्रावण २९ गतेको बाढीबाट पिडित विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल, इरेजर सहयोग गरिएको हो ...

Read More »

सिएलएस सुनिल श्रेष्ठको र्याप गीत बजारमा

सिएलएस

फुकुओका,जापान सेप्टेम्वर ५ समयको बदलिदो परिवेश संगै गीत संगीतले पनि नया मोड लिन थालेको छ।नेपाली सांगीतिक क्षेत्रमा र्याप गीतको माग सगै नया गीतहरु पनि बजारमा आइरहेको छ । वेस्टर्न सस्कारको गीत भए पनि हिजोआज नेपाली सांगीतिक क्षेत्रमा विकास हुदै गैरहेको छ । र्याप गीत अहिलेको युवा पुस्ताको लागि निकै चर्चामा छ । हुन त यो नयापनको सुरुवात पनि गरेको छ जसले ...

Read More »