भाद्र १८ गते आईतबार देखि भाद्र २४ गते शनिबार सम्मको
साप्ताहिक रासिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँदा आफ्ना योजनाहरु थातिनै रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मन कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । आर्थिक व्यावस्थापन गर्न नसक्दा दैनिकि कमजोर हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा आयस्रोतका बाटाहरु साघुरा हुँनेछन् । घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । अप्ताको अन्तमा लामो दुरिको बिदेश यात्राको तय हुँनेछ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *