NRNA क्युशुमा सौहार्धपूर्ण वातावरणमा चुनाव सम्पन्न
सेप्टेम्बर ३
फुकुओका जापान,

NRNA जापानको अधिवेशनका लागि आज भएको इन्टरनेट मतदान क्युशु क्षेत्रमा निकै सौहार्धपूर्ण वातावरणमा सम्पन्न भएको छ मिनामी सिमिन सेन्टरमा आज विहानै देखि सुरु भएको इन्टरनेट मतदानमा क्युशु क्षेत्रका NRNA प्रति आस्था राख्ने धेरै भन्दा धेरैको उपस्थिति रहेको थियो उत्त मतदान कार्यक्रममा कतिले आफ्नै घर,अफिस बाटै मतदान गरे भने कतिले निर्वाचन स्थलमै गएर मतदान गरेका छन् NRNA जापानको चुनवको विषयलाइ लिएर केहि पक्ष असन्तुस्ट रहेपनि NRNA ICC सदस्य टंक गैरे र क्युशु संयोजक लक्ष्मण बानियाँ को प्रयाशमा निर्वाचन सम्पन्न भएको हो
2017-09-03 fukuokanepal.news