कला पंगेनी र गोविन्द चापागाईको प्रस्तुतीमा मन विगार्ने रानी बोलको पञ्चेबाजाको गित बजारमा आएको छ । दाईको बिहेमा गएका भाई र साथिको बिहेमा गएकी लोकन्ती बीचम बसेको माया र परितीको कुरा गितमा प्रस्तुत गरिएको छ । गितमा भनिएको छ गितमा कला पंगेनी र गोविन्द चापागाईको स्वर रहेको छ भने लय र शब्द दिपक तिवारीको हो ।
भिडियाको फिचरिङमा महेन्द्र गौतम र अञ्जली अधिकारीको रहेको छ । यो गितको भिडियो ह्वाईट मिडिया प्रा.लिले बनाएको हो भने भिडियोमा प्रबिन थापाले निर्देशन गरेका छन् । भिडियोको छायांकन र सम्पादन भने शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।